१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

प्रदेश सरकारले दियो संघिय सरकार अन्तर्गतको नेपाल प्रहरीलाई सवारी साधन

पोखरा । आवश्यक कानुन बनाउन ढिलाई गरिएका कारण छुट्टै प्रदेश प्रहरी बन्न नसकेपनि गण्डकी प्रदेश सरकारले संघिय सरकार अन्तर्गतको गण्डकी प्रदेश प्रहरी कार्यालय तथा मातहतलाई सवारी साधन उपलब्ध गराएको छ । प्रदेश सरकारले नेपाल प्रहरीको गण्डकी प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी कार्यालयले प्रयोग गर्ने गरि ४ थान टाटा पिकअप भ्यान र २८ थान विभिन्न कम्पनीका…