बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले सार्वजनिक सुरक्षा, सामाजिक उत्तरदायित्व र नागरिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले जेठ ३० गतेदेखि असार १ गतेसम्म तीन दिने विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार बुटवलस्थित प्रहरी तालिम केन्द्रमा ‘Hack4Safety’ ह्याकाथन, बुद्ध जन्मस्थल लुम्बिनीमा ‘Peace Walk’ तथा बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ‘Community Awareness Program’ आयोजना…