२० बैशाख २०८१, बिहिबार | May 2, 2024

आजबाट नेपालगन्जमा पूर्णरुपमा कर्फ्यु र निषेधाज्ञा हट्यो

नेपालगन्ज । स्थानीय प्रशासनले गत १६ गतेबाट नेपालगन्जमा लगाउँदै आएको कर्फ्यु र निषेधाज्ञा आज मध्यान्हबाट पूर्णरुपमा हटाएको छ। असोज १६ गते दिउँसो १ बजेदेखि नेपालगन्जमा लगाइएको कर्फ्यु र निषेधाज्ञा आज दिउँसो १ बजेबाट पूर्णरुपमा हटाइएको हो । स्थानीय प्रशासनले गत १८ गतेबाट रातिमा कर्फ्यु र दिनमा निषेधाज्ञा लगाउँदै आएको थियो । नेपालगन्को जनजीवन सामान्य बन्दै…