२९ चैत्र २०८२, आइतबार | April 12, 2026

बिहेघरमा नाचगानका क्रममा ‘ग्याङ फाइट’, खुकुरी प्रहारबाट एकजनाको मृत्यु, ६ जना पक्राउ

नेपालगन्ज । बाँकेको बैजनाथमा भएको 'ग्याङ फाइट'मा खुकुरी प्रहारबाट घाइते एकजनाको मृत्यु भएको छ । बैजनाथ गाउँपालिका-८ स्थित पुष्पनगर बीचलाइनमा शुक्रबार साँझ भएको ग्याङ फाइटमा खुकरी प्रहारबाट घाइते भएका स्थानीय दिनेश रोकायाको मृत्यु भएको हो । उनको उपचारका क्रममा भारतको लखनउमा मृत्यु भएको हो । स्थानीय युवा सुवास बुढाको बिहेपछि दुलही भित्र्याएपछि रमाइलो चलिरहेको अवस्थामा…