२२ भदौ २०८३, सोमबार | September 8, 2026

बुटवलको बुद्धनगरमा युवतीमाथि गोली प्रहार

बुटवल । बुटवलको बुद्धनगरमा एक युवती माथि गोली प्रहार भएको छ। बुटवल ११ बुद्ध नगरमा बस्दै आएकी टिका बिष्ट क्षेत्री माथि गोली प्रहार भएको हो । उनको कम्मर माथि गोली लागेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । रैनादेवी छहरा घर भई बुटवल ११ बुद्ध नगरबस्ने बिष्ट माथि गोली प्रहार भएको र उनको लुम्बिनी प्रादेशिक…