२२ माघ २०८२, बिहिबार | February 6, 2026

डडेलधुरामा सुन चोर्ने अभियुक्त रौतहटमा पक्राउ

रौतहट। डडेलधुरा जिल्लामा  सुन चोरीको घटनामा संलग्न रहेका दुईजना रौतहट बाट पक्राउ परेका छन्। केही दिन अघि भएको चोरीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले रौतहटबाट दुईजना लाई पक्राउ गरेको हो। रौतहटको चन्द्रपुर नगरपालिका ४ चन्द्रनिगाहपुर स्थित बाटोमा हिडिरहेको अवस्थामा  डडेलधुरामा सुन चोरि गरि वारदात पछी फरार रहेका दुवैजनालाई बिहीवार साँझ प्रहरीले पक्राउ गरेको छ। ईलाका…