२७ चैत्र २०८२, शुक्रबार | April 11, 2026

कृषि क्षेत्रमा रहेको बढ्दो बेरोजगारीलाई कम गर्न लुम्बिनी प्रदेशमा सुरु भयो कृषिकर्मी रोजगार कार्यक्रम

बुटवल । लुम्बिनी प्रदेशमा कृषि क्षेत्रमा बढ्दै गएको बेरोजगारी कम गर्न लुम्बिनी प्रदेश सरकारले कृषिकर्मी रोजगार कार्यक्रम सञ्चालनमा ल्याएको छ । कार्यक्रमका बिषयमा जानकारी दिन भन्दै भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आज रोजगारदाताहरुसंग अन्तरक्रिया गरेको छ । अन्तरक्रिया कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले कृषि कर्मी रोजगार कार्यक्रममले…