नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई ३ वर्ष सम्म पाठ्यपुस्तक परिवर्तन गर्न निषेध गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाले आज एक सूचना जारी गर्दै संस्थागत विद्यालयमा लागु भएको तीन वर्ष सम्म पाठ्यपुस्तक परिवर्तन नगर्न निर्देशन गरेको हो । सूचनामा संस्थागत विद्यालयहरुले हरेक शैक्षिक सत्रमा पाठ्यपुस्तक परिवर्तन गरि अभिभावकहरुमा थप आर्थिक बोझ पार्ने…