२० माघ २०८२, मंगलबार | February 3, 2026

बुटवलमा शिक्षामा प्रविधिको भूमिका, चुनौती र सम्भावनाबारे कन्फ्रेन्स हुने

बुटवल । बुटवलमा शनिबार शिक्षामा प्रविधिको भूमिका, चुनौती र सम्भावना बारे कन्फ्रेन्स हुने भएको छ । नेपाल स्टिम एलायन्सको आयोजना तथा कोडिङ ओलम्पिक नेपाल, लुम्बिनी वल्र्ड स्कुल, जिनियस टकको सहकार्यमा एक दिने स्कुल शिक्षामा किन प्रविधि ?’ भन्ने विषयमा बुटवल कन्फ्रेन्स हुने भएको हो । बुधबार बुटवलमा पत्रकार सम्मेलन गरि सचेतना जगाउने गरि महत्वपूर्ण कार्यक्रम…