२० माघ २०८२, मंगलबार | February 3, 2026

मधुवनमा एकीकृत पाठ्यक्रम र गुणस्तरीय शिक्षाको महत्व बारे कार्यशाला

बर्दिया । एकीकृत पाठ्यक्रम र गुणस्तरीय शिक्षाको महत्व बारे आवश्यक सीप र ज्ञान प्रदान गर्ने उद्देश्यले बर्दियाको मधुवन नगरपालिकामा स्थानीय एकीकृत पाठ्यक्रमबारे तीन दिने कार्यशाला सञ्चालन गरिएको छ । गर्ल्स स्ट्यान्डिङ स्ट्रङ्ग परियोजना अन्तर्गत प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको सहयोगमा मधुवन नगरपालिका शिक्षा इकाईको आयोजनामा ब स्थानीय एकीकृत पाठ्यक्रमबारे कार्यशाला सञ्चालन गरिएको हो…