४ बैशाख २०८१, मंगलबार | April 17, 2024

दोस्रो कालिका रनिङशिल्ड प्रतियोगिता २०७९ : कालिका ६ स्वर्णसहित अगाडि, कुवरवर्तीलाई ५ स्वर्ण

बुटवल , दोस्रो कालिका रनिङशिल्ड प्रतियोगिता २०७९ मा आयोजक कालिका मावन ज्ञान ६ स्वर्ण जित्दै चौथौ दिनको खेल सकिदा अंक तालिकाको सबैभन्दा अगाडी रहन सफल भएको छ । कालिका मानवज्ञान माध्यामिक विद्यालयको ६२ औ वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा जारी खेलका ५ स्वर्ण जित्दै कुवरवर्ती माबि दोस्रो तथा २ स्वर्णका साथ रामापुर माबि तेस्रो स्थानमा…