६ श्रावण २०८३, बुधबार | July 22, 2026

‘थेसिस’को नतिजा रोकिँदा विद्यार्थी समस्यामा

नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटस्थित सिद्धान्त कलेजको वनविज्ञान सङ्कायतर्फको स्नातक तह आठौँ ‘सेमिस्टर’को ‘थेसिस’को नतिजा रोकिँदा विद्यार्थी समस्यामा परेका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयले सो कलेजमा अध्ययनरत २९ जना विद्यार्थीको नतिजा रोकिदिँदा विद्यार्थी समस्यामा परेका हुन् । कलेजका विद्यार्थी आशिष थपलियाले आठौँ सत्रहान्तको थेसिसको नतिजा रोकिएको जानकारी दिए । “हामीसँगै भर्ना भएका वन…