२० माघ २०८२, मंगलबार | February 4, 2026

जनक शिक्षाको खजुरामा छापाखाना संचालन गर्न केन्द्र सम्बद्ध कर्मचारी संगठनहरुको चासो

खजुरा । लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा पाठ्यपुस्तक सहज पुर्‍याउन सकिने लक्ष्यका साथ बाँकेको खजुरामा स्थापना गरिएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखाना संचालनका लागि जनक शिक्षा सम्बद्ध ट्रेड युनियनका अगुवाहरुले चासो देखाएका छन् । बिगत २८ वर्ष देखि भौतिक संचरचना बनाएर अलपत्र छाडीएको खजुराको छापाखाना अवलोकन गर्न पुगेका जनक शिक्षाका ३ वटा कर्मचारी संगठनका…