२३ चैत्र २०८२, सोमबार | April 7, 2026

खजुराले दियो लगातार १ हप्ते शैक्षिक बिदा

खजुरा । खजुरा गाउँपालिकाले माघ ७ गते देखि १३ गते सम्म पालिका अन्तर्गतको विद्यालयहरुलाई बिदा दिने निर्णय गरेको छ । पालिकाको शिक्षा शाखाले माघ ७ देखि १० सम्म खेल बिदा र ११ देखि १३ गते सम्म जाडो बिदा दिने सूचना जारी गरेको छ । पालिकाले जारी गरेको सूचनामा माघ ७ गतेबाट राष्ट्रिय रनिङशिल्ड अन्तर्गत छैटौं…