१२ श्रावण २०८१, शनिबार | July 27, 2024

खजुराले दियो लगातार १ हप्ते शैक्षिक बिदा



खजुरा । खजुरा गाउँपालिकाले माघ ७ गते देखि १३ गते सम्म पालिका अन्तर्गतको विद्यालयहरुलाई बिदा दिने निर्णय गरेको छ । पालिकाको शिक्षा शाखाले माघ ७ देखि १० सम्म खेल बिदा र ११ देखि १३ गते सम्म जाडो बिदा दिने सूचना जारी गरेको छ ।

पालिकाले जारी गरेको सूचनामा माघ ७ गतेबाट राष्ट्रिय रनिङशिल्ड अन्तर्गत छैटौं अन्तर विद्यालय मेयर कप रनिङशिल्ड प्रतियोगिता संचालन हुने जनाएको छ । सो खेल अवधिभर विद्यालयहरु बन्द गरि खेल प्रतियोगितामा सहभागीता जनाउन विद्यालयहरुलाई आग्रह गरिएको छ भने त्यस पछिको ३ दिन जाडो बिदा दिन विद्यालयहरुलाई सूचना गरिएको छ ।

तराईमा लामो समयदेखि अत्याधिक चिसो पढ्दा पनि पालिकाले जाडो बिदा नदिएको भन्दै स्थानीयबासीले पालिकासँग बिदाको माग गर्दै आएका थिए ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  २ : ५९ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान