१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

विद्यालय शिक्षा ऐन-२०८० को विधेयक संसदमा दर्ता (पूर्णपाठ)

काठमाडौं । बहुप्रतिक्षित विद्यालय शिक्षा ऐन २०८० को विधेयक संसदमा दर्ता भएको छ। मन्त्रिपरिषदको बैठकबाट पारित भएसँगै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विधेयक संसद् सचिवालयमा दर्ता गराएको हो। संसद्मा दर्ता भएसँगै सांसद्हरूले विधेयकमाथि छलफल गरेर अगाडि बढ्ने बाटो खुलेको छ। प्रक्रिया अनुसार दर्ता भएको विधेयक अब बस्ने संसद् बैठकमा छलफलका लागि पेश हुने मन्त्रालयका प्रवक्ता…