काठमाडौँ । बेलायतको किल् विश्वविद्यालयसँगको साझेदारीमा ‘द ब्रिटिस कलेज’ले ‘एमएस्सी एड्भान्स कम्प्युटर साइन्स’ लञ्च गर्ने भएको छ । ‘एमएस्सी एड्भान्स कम्प्युटर साइन्स’ प्रोग्राम ‘द ब्रिटिस कलेज’को सहायक संस्था ‘द ब्रिटिस इन्टरनेशनल कलेज’द्वारा सञ्चालन गराइने सो कलेजले जनाएको हो । नयाँ कोर्सका लागि आवेदनदिने पहिलो ३० आवेदकहरुलाई छात्रवृत्ति पनि उपलब्ध गराइने कलेजले जनाएको छ । किल्…