२३ चैत्र २०८२, सोमबार | April 6, 2026

रुपन्देही स्थित नमस्ते एकेडेमी अव ब्रिटिस कलेजको ब्यवस्थापनमा संचालन हुने

काठमाडौँ । काठमाडौँको थापाथली स्थित ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले लुम्बिनी प्रदेशको रुपन्देही स्थित नमस्ते एकेडेमीको ब्यवस्थापन गर्ने भएको छ । सन् २०१२ देखि नेपालमा ब्रिटिस डिग्री प्रदान गरिरहेको कलेजको ‘ब्रिटिस एजुकेशन ग्रुप’ले नमस्ते एकेडेमीलाई पनि ब्यवस्थापन गर्न लागेको हो । स्थापनाकाल देखि नै अग्रगामी ग्लोबल कलेजको रुपमा खडा भएको टीबीसीले ब्यवस्थापनको साझेदारी गरेसँगै नमस्तेको शैक्षिक…