७ आश्विन २०८३, बुधबार | September 23, 2026

विद्यालय खोल्ने बातावरण बनाउन माग गर्दै मुख्यमन्त्रीलाई प्याव्सन प्रदेश कमिटिको ध्यानाकर्षण

बुटवल । निजी तथा आवासीय बिद्यालय अर्गनाइजेशन नेपाल, लुम्बिनी प्रदेश कमिटीले कोरोनाको तेस्रो लहरको संक्रमण देखिन थालेपछि सरकारले शैक्षिक संस्थाहरु पूर्ण रुपले बन्द गरेकोप्रति ध्यानाकर्षण गराउदै त्यसले शैक्षिक गतिविधिका साथै विदार्थीहरुको पढाईमा पारेको असर र आगामी दिनमा त्यसले पार्ने प्रभावमा गम्भिर बन्न आग्रह गरेको छ । विहिवार प्याव्सन लुम्विनी प्रदेशकातर्फबाट मुख्यमन्त्री कुलप्रसाद केसीलाई भेटी विद्यालय…