१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

ब्रिटिस कलेजले पायो नेपालमै पहिलो पटक ब्रिटिस एक्रिडेसन काउन्सिलको मान्यता

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित द ब्रिटिस कलेज (टीबीसी)ले नेपालमै पहिलो पटक ब्रिटिस एक्रिडेसन काउन्सिलको मान्यता पाएको छ । कलेजले एक स्वतन्त्र उच्च शिक्षा प्रदायकको रूपमा लामो समयदेखि नेपालमा युनिभर्सिटी अफ वेष्ट इंग्ल्याड तथा लिड्स बेकेट युनिभर्सिटीको सम्वन्धनमा शैक्षिक कार्यक्रमहरु संचालन गर्दै आएको टीबीसीले बीएसीको मान्यता पाएको हो । यससँगै टीबीसी नेपालमा ब्रिटिस एक्रिडेसन काउन्सिलको मान्यता…