१९ माघ २०८२, सोमबार | February 3, 2026

कोभिड १९ पछिको शिक्षाबारे सार्क देशका शिक्षामन्त्रीहरुबीच छलफल

काठमाडौं । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) स्तरका शिक्षामन्त्रीबीच कोरोना पछिको शैक्षिक अवस्थाबारे छलफल भएको छ । बठकमा कोरोना भाइरसको महामारी (कोभिड–१९) पछि शिक्षा क्षेत्रमा प्रभाव र सूचना तथा सञ्चारको प्रयोगबाट सिकाइ निरन्तरता पहलबारे अनुभव आदानप्रदान गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परराष्ट्र मन्त्रालय र सार्क सचिवालयको सहकार्यमा आयोजित भर्चुअल बैठक भएको…