२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

नेपालमा १७ जना नयां कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ४ सय ४४ पुग्यो

काठमाडौं । नेपालमा अहिले बिहान १७ जना नयां कोरोना संक्रमित थपिएका छन । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ४४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार १७ जना नयाँ संक्रमित थपिएका हुन् । पछिल्लो पटक झापा, धनकुटा, सुनसरी जिल्लाका व्यक्तिहरु संक्रमित भएको पाइएको छ । झापामा १५…