२३ मंसिर २०८२, मंगलबार | December 10, 2025

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लागेको स्वास्थ्य मन्त्रालयको पुष्टि

काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै नेपालमा तीन किसिमका भेरियन्ट रहेको जनाएको हो । देशका विभिन्न भागबाट गत हप्ता संकलित कोभिड-१९ संक्रमितहरुका ३५ वटा नमूनाहरुलाई विश्व स्वास्थ्य संगठनको समन्वयमा भारतमा ‘जिन स्क्विन्सिग’ गरिएकोमा ९७ प्रतिशतमा बी.१.६१७.२ नयाँ भेरियन्ट र तीन प्रतिशतमा…