२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

गुल्मी मदानेका १ जनासहित प्रदेश ५ मा ७ जनामा कोरोना पोजिटिभ, संक्रमितको संख्या ५ सय ९१ पुग्यो

बुटवल । नेपालमा थप ७ जनामा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित भएका छन् । यो सँगै संक्रमितको संख्या ५ सय ९१ पुगेको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको परीक्षणमा प्रदेश-५ मा ७ जना संक्रमित थपिएका हुन् । प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले रुपन्देहीको गैडहवामा ३, कपिलवस्तुमा ३ र गुल्मी मदाने गाउँपालिकाका…