११ बैशाख २०८१, मंगलबार | April 23, 2024

कोरोनाको संक्रमणबाट ५४ लाख प्रभावित, भारतमा संक्रमित झन बढ्दै

काठमाडौं । विश्वभर कोरोना भाइरसको महामारी झन बढ्दो छ । गएको २४ घण्टामा मात्रै झण्डै १ लाख नयाँ संक्रमित थपिएका छन् । वर्ल्ड ओ मिटरका अनुसार गएको २४ घण्टामा विश्वभर ९९ हजार ६ सय ८६ नयाँ संक्रमित थपिएका छन्। दक्षिण एशियामा पहिलो स्थानमा रहेको भारत विश्वभरकै संक्रमणमा पनि दिनदिनै माथि उक्लिएको छ । भारतमा २४ घण्टामा…