२१ मंसिर २०८२, आइतबार | December 7, 2025

घाम ताप्दा हुने फाइदा र बेफाइदा के-के हुन ?

घाम मानिसको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने र बहुउपयोगी ग्रह हो । ब्रम्हाण्डमा जसरी नै घामको महत्व हाम्रो जीवनमा पनि उत्तिकै छ । घामले सकारात्मक प्रवाह पार्छ, ऊर्जा दिन्छ। बिहानको घाम स्वास्थ्यका हिसाबले लाभदायी पनि हुन्छ । घामले शरीरलाई पुर्‍याउने फाइदा – सूर्यको किरणमा पाइने भिटामिन डीले हड्डी बलियो बनाउँछ । – बिहानको पारिलो घाममा बस्नाले…