७ बैशाख २०८३, सोमबार | April 20, 2026

जनस्वास्थ्य मापदण्ड पालनामा सरकारले कडाई नगरे कोरोनाको दोस्रो लहरले ठूलो क्षति गर्नेछ

वरिष्ठ जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले अहिले फैलिएको महामारी गतसालको भन्दा फरक रहेको भन्दै गम्भीर बन्न सुझाव दिएका छन् । बेलायतमा देखिएको नयाँ प्रजातिले बालबालिका तथा युवालाई धेरै असर गरेको भन्दै डा. पाण्डेले महामारीको कुनै पनि लक्षण देखिएमा तत्काल परीक्षण गर्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमा सुझाव लेख्दै पाण्डेले भारतबाट नेपाल आउने सबैलाई अनुगमन, निगरानी…