बुटवल । पछिल्लो २४ घण्टामा रुपन्देहीमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा १५ जनामा संक्रमण पुष्टि हुँदा बुटवल उपमहानगरमा मात्र ८ जनामा संक्रमण पुष्टि भएको छ । सोमबार संक्रमण पुष्टि भएकोमा बुटवल उपमहागरमा ८ जना, तिलोत्तमा नगरपालिकामा ३ जना, देवदह नगरपालिकामा २ जना, सिद्धार्थनगर नगरपालिका र मायादेबी गाँउपालिकामा…