२० मंसिर २०८२, शनिबार | December 7, 2025

कपिलवस्तुमा संक्रमितको संख्या १ हजार ६ जना, आजै थपिए २४ जना संक्रमित

कपिलवस्तु । कपिलवस्तुमामा आज थप २४ जनामा संक्रमित पुष्टी भए संगै संक्रमितको संख्या १ हजार ६ जना पुगेका छन । संक्रमित हुनेमा कृष्णनगर नगरपालिका क्षेत्रका एकैपटक २४ जना कोरोना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताएका छन । बिहिबार संक्रमण पुष्टि हुनेमा १० प्रहरी, बुटवलको कान्ति विद्यालयका एक सहित ४ विद्यार्थी,…