१६ बैशाख २०८१, आइतबार | April 28, 2024

भिम अस्पतालमा अब अत्याधुनिक सुविधा सम्पन्न सहितको भवन निर्माण हुदै

भैरहवा । रुपन्देहीको भैरहवामा रहेको भिम अस्पताल अब अत्याधुनिक सुविधा सम्पन्न अस्पतालका रुपमा विकास हुने भएको छ । करिव ३६ करोडको लागतमा उक्त अस्पतालको नयाँ भवन निर्माण हुने भएको हो । मङगलवार एक कार्यक्रमका बिच सामाजिक विकास मन्त्रालय र भिम अस्पतालबिच भवनको निर्माणका लागि टेन्डर प्रक्रिया अगाडी बढाउने विषयमा छलफल भएको हो । छलफलमा सहभागी…