काठमाडौँ । नेपालको पहाड र तराईमा पाइने गुर्जोको यतिबेला प्रयोग बढेको छ । बिशेष गरि कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिएपछि रोग प्रतिरोधात्मक शक्ति बढाउन गुर्जोको प्रयोग र महत्व बढेको हो । गाँउघरको भाषामा चिनी लहरो पनि भनिले गुर्जो घर करेसा वा गमलामा रोपेर हुर्काउन सकिन्छ । बिज्ञानले प्रमाण नै पेश नगरेपनि गुर्जोको सेवनले मानिसमा…