नेपालको राष्ट्रिय जनावर के ? गाई । समस्त हिन्दु धार्मिक समुदायका लागि अति पवित्र जनावर । गाईप्रति हामी विशेष भक्ति र श्रद्धा व्यक्त गर्दछौं । हुन त गाईका विषयमा कतिपय समुदाय र सम्प्रदायका भिन्न दृष्टिकोण छन्, तर नेपालको संविधानले गाईलाई राष्ट्रिय जनावर मानेको छ । गाईको श्रद्धा, सम्मान र संरक्षण गर्नु सबै नागरिकको दायित्व बन्न…