६ श्रावण २०८३, बुधबार | July 23, 2026

बाँकेमा प्रदेशसभा सदस्य नमुना कोरोना मुक्त, अन्य २७ जना पनि आजै डिस्चार्ज हुँदै

नेपालगञ्ज । बाँकेमा जतिजति संक्रमितहरुको संख्या थपिँदै जान्छ त्यती त्यती संक्रमण मुक्त भएर जाने संख्या पनि बढ्दै जाने गरेको छ । बाँके जिल्लामा ७६६ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ४९७ जना कोरोना जितेर घर फर्किसकेका छन् । बिहिबार बिहान प्रदेश ५ प्रदेशसभा सदस्य कृष्णा केसी कोरोना मुक्त भएर घर फर्केकी छिन् भने बिहिबार नै अन्य…