बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा स्वास्थ्य बीमा कार्यक्रम अन्तरगत उपचार गराउन आउने सेवाग्राहीहरुका लागि डेडिकेटेट फार्मेसी स्थापना गरिएको छ । अस्पतालमा भीड व्यवस्थापन तथा सेवालाई सहज बनाउन भन्दै डेडिकेटेट फार्मेसी संचालनमा ल्याइएको हो । आजबाट संचालन गरिएको फार्मेसीले भीड व्यवस्थापन तथा सेवालाई सहज बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ । फार्मेसी सेवाको उद्घाटन गर्दै…