४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

कोलेस्ट्रोल नियन्त्रण गर्न यो गर्मीमा खानुहोस् यी ६ फलफूल

काठमाडौं । खराब खानेकुरा छनोट गर्दा तपाईको रगतमा खराब कोलेस्ट्रोल अर्थात एलडीएल कोलेस्ट्रोलको स्तर बढ्न सक्छ । चिल्लो पदार्थ खाने, मदिरा सेवन गर्ने र दिनभर अल्छी रहँदा कोलेस्ट्रोल र मोटोपना बढ्छ र हृदयघातको सम्भावना पनि बढ्छ । तर, सबै कोलेस्ट्रोल खराब हुँदैनन्, शरीरमा एचडीएल कोलेस्ट्रोल कायम राख्न धेरै महत्त्वपूर्ण छ । रातो मासु, प्रशोधित मासु,…