२० बैशाख २०८१, बिहिबार | May 3, 2024

पुदिना सबैका लागि फाईदा नहुनसक्छ, जानिराखौं !!

काठमाडौं । घरमा लगाइने रुख तथा बिरुवामा यस्ता धेरै गुण पाइन्छ, जुन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यी सबै बिरुवाहरु मध्ये, पुदीना बिरुवा धेरै जसो मानिसहरुको घरमा पाइन्छ । पुदीनावाट दन्तमंजन, टूथपेस्ट, च्युइङगम, माउथ फ्रेसनर, मिठाई आदि बनाईन्छ । यसबाहेक आयुर्वेदमा पुदिनाको प्रयोग अन्य रोगको उपचारमा पनि गरिन्छ । तर यो विश्वास गरिन्छ कि…