बुटवल । रुपन्देहीमा स्वास्थ्य सेवा दिँदै आएको क्रिमशन अस्पतालले आफ्नो स्थापनाको १३ वर्ष पुरा गरेको छ । स्थापनाको १३ वर्ष पुगेको अवसरमा रुपन्देहीको तिलोत्तमामा रहेको क्रिमशन कलेज अफ टेक्नोलोजी (क्रिमशन अस्पताल) मणिग्रामले भोलि (बिहीबार) १३ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरेर मनाउने भएको हो । वार्षिकोत्सवको अवसरमा अस्पतालले बिहीबार ओपीडि सेवालाई निःशुल्क गरेको छ भने ल्याव…