१५ फाल्गुन २०८२, शुक्रबार | February 27, 2026

आर्थिक क्षेत्रमा धेरै कुराहरु सुधारउन्मुख भएको प्रधानमन्त्री प्रचण्डको दाबी

बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार नागरिकको स्वास्थ्यको हकप्रति संवेदनशील रहेको बताएका छन् । बुटवल आम्दा अस्पतालको २५ औं वार्षिकोत्सवको अवसरमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सरकारले स्वास्थ्य सेवामा सामाजिक सुरक्षा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको बताए । उनले गरिब, बिपन्न र असहाय नागरिकलाई स्वास्थ्य सेवा प्रवाहका लागि सरकारी अस्पतालका २८०० शैया निशुल्क उपलब्ध गराइएको बताए…