२१ मंसिर २०८२, आइतबार | December 7, 2025

डा. भगवान कोईरालालाई पाल्पालीको सम्मान, जथाभावी एन्टिवायोटिक प्रयोगले नेपालीको स्वास्थ्य जटिल : डा. कोईराला

पाल्पा ।औषधी व्यवसायी संघ पाल्पाले बरिष्ठ मुटुरोग विशेषज्ञ एवं नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोईरालालाई सम्मान गरेको छ । औषधी व्यवसायी संघ पाल्पाको सातौ साधारणसभाको अवसरमा संघले औषधी व्यवसाय संगम सम्मानले सम्मानित गरेको हो । डा. कोईरालाई पाल्पाली ढाका, दोसल्ला, पाल्पाली ढाकाको टोपी सहित सम्मानपत्रबाट सम्मानित गरिएको थियो । उनलाई पाल्पाबाट प्रतिसनधिसभाका सदस्य ठाकुर…