५ श्रावण २०८३, मंगलबार | July 21, 2026

उपचारका क्रममा विरामीको मृत्यु भएपछि भेरी अस्पतालमा तनाव, ओपिडी सेवा बन्द

नेपालगन्ज । उपचारका क्रममा मृत्यु भएकी एकजना मृतकका अफन्तहरुले अस्पतालका चिकित्सकहरुमाथि अभद्र व्यवहार गरेको भन्दै भेरी अस्पताल, नेपालगन्जका चिकित्सकहरुले कामकाज बन्द गरेका छन् । उपचारका क्रममा मृत्यु भएकी एक महिलाका विषयमा सोमबार देखि नै अस्पतालमा तनाव रहँदै आएको छ । बाँके बैजनाथ-६ की ६२ वषिैया महिला दिलसरा विकको उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्तहरुले सोमबार…