७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

कोरोना अपडेट : विश्वभर ४ लाख ३९ हजारभन्दा बढी मानिसको मृत्यु

काठमाडौं । २ ओटा अन्तराष्ट्रिय पानी जहाज र विश्वका २१५ मूलुकमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर ४ लाख ३९ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । मंगलबार बिहान यो समाचार तयार मृत्यु हुनेको संख्या ४ लाख ३९ हजार ५० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ३ हजार ४ सय १५ जनाको…