२८ बैशाख २०८१, शुक्रबार | May 10, 2024

काेराेना भाइरसबाट जीवन रक्षा गर्ने औषधि भेटियो : बेलायती वैज्ञानिक

काठमाण्डाै । एक सस्ताे र सहजै पाइने औषधि काेराेना भाइरसकाे सङ्क्रमणबाट गम्भीर बिरामीहरुकाे जीवन बचाउनकाे लागि सहयाेग गर्ने बेलायती वैज्ञानिहरुले बताएका छन् । बेलायती विशेषज्ञहरुका अनुसार कम डाेजकाे स्टाेराेयड औषधि डेक्सामेथासाेन घातक काेराेना भाइरसविरुद्धकाे लडाइँमा एक ठूलाे सफलता हाे । याे औषधिले भेन्टिलेटरमा हुने मृत्युकाे जाेखिमलाई एक तिहाइले घटाएकाे छ । त्यस्तै अक्सिजनकाे सहायतामा उपचार…