७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

पछिल्लो २४ घन्टामा २७३ जनामा कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ५,३३५पुग्यो

काठमाडौं । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा थप २ सय ७३ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थप २ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण भएको जनाएको छ । नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्ला थप २ सय ७३ जनासहित देशैभर संक्रमितको…