२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

काठमाडौं । यसवर्षको एसईई चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । प्रतिनिधिसभा चुनावका कारण परीक्षाको मिति सार्नुपरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । वार्षिक शैक्षिक क्यालेन्डरअनुसार एसईई परीक्षा चैतको पहिलो साता हुनुपर्छ । निर्वाचनका कारण यसअघि तय गरिएको मिति परिवर्तन गरी नयाँ कार्यतालिकाअनुसार परीक्षा सञ्चालन गर्न लागिएको हो । परीक्षा नियन्त्रक टुकराज…