१० असार २०८३, बुधबार | June 24, 2026

शनिबारदेखि नेपालगन्जमा सूचना प्रविधि सम्बन्धि राष्ट्रिय सम्मेलन हुँदै

नेपालगन्ज । नेपालगन्जमा सूचना प्रविधिको राष्ट्रिय सम्मेलन हुने भएको छ । लुम्बिनी प्राविधिक विश्वविद्यालयको आयोजनामा नेपालगन्जमा 'रूपान्तरणका लागि प्रविधि' राष्ट्रिय सम्मेलन हुने भएको हो । लुम्बिनी प्राविधिक विश्वविद्यालय, इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थान अन्तर्गतको अनुसन्धान, नवप्रवर्तन तथा विकास एकाईको आयोजनामा शनिवार र आइतबार दुई दिन राष्ट्रिय सम्मेलन हुन लागेको पत्रकार सम्मेलन गरेर जानकारी गराइएको…