काठमाडौं । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लागू गर्ने निर्णय गरेको ३ प्रतिशत समता कर (समता शुल्क) कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट व्यापक असन्तुष्टि र चौतर्फी विरोध देखिएपछि सरकारले उक्त निर्णय फिर्ता लिएको हो। प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क तत्काल…