२० बैशाख २०८१, बिहिबार | May 3, 2024

गुल्मीको लेकपोखरामा तीनदिने मेला लाग्ने

गुल्मी । गुल्मीको मालिका गाउँपालिकाको प्रसिद्धस्थल लेखपोखरामा माघेसंक्रान्ति मेला लाग्ने भएको छ । गुल्मीको मालिका गाउँपालिका वडा नं ५ छापहिलेस्थित लेकपोखरामा पुष २९, ३० र माघ १ गते गरी तीनदिन मेला लाग्ने भएको हो । लेकपोखरा मेला व्यवस्थापन समितिको आयोजना तीनदिनसम्म चल्ने मेलामा राष्ट्रिय कलाकार, संस्कृतिक कार्यक्रम, कृषि उत्पादन प्रदर्शनी तथा उत्कृष्ट कृषक सम्मान, पञ्चेबाजा…