बुटवल । पश्चिम नेपाल यातायात प्राली आवद्ध बसहरुमा दुर्घटना हुँदा घाइते हुनेहरुको बुटवल हस्पिटल प्रालीमा सहुलियत दरमा उपचारहुने भएको छ । यातायात प्राली अन्तर्गतका बसहरुको दुर्घटजन हुँदा हुने घाइतेहरुको सहुलियत दरमा उपचार गर्न प्राली र अस्पतालबीच सम्झौता भएको हो । छुट सम्बन्धि सम्झौतामा हस्पिटलको तर्फबाट अस्पतालका अध्यक्ष चुन्नु प्रसाद पौडेल र यातायात प्रालीको तर्फबाट संचालक…