३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

जनक शिक्षाको खजुरा छापाखानामा चोरहरुको रजाँई, झ्याल ढोकाको चौकोस समेत चोरियो

खजुरा । लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा पाठ्यपुस्तक सहज पुर्‍याउन सकिने लक्ष्यका साथ बाँकेको खजुरामा स्थापना गरिएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखाना संचालनमा सरकारले चासो नदेखाउँदा करोडौं खर्च गरेर बनेका छापाखानाका भौतिक संरचनाहरुमा चोरहरुको रजाँई चलेको छ । छापाखानाका अधिकांस संरचनाहरु चोरहरुले उप्काएर सिध्याउन थालेका छन् । करोडौं राज्यको कोष खर्च भएको भौतिक संरचनाका…