बुटवल । बिश्वभरी शान्तिको अग्रदुतकारुपमा परिचित गौतमबुद्धको जन्मस्थलमा लामो समयदेखि चल्दै आएको होटल ब्यवसायी र बिहार संचालकहरुबीचको द्वन्द्व समाधान भएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाको पहलमाबुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रमा रहेका होटलहरुको संस्था लुम्बिनी होटल संघ नेपाल र लुम्बिनी विहार क्षेत्रबीचको विवाद समाधान भएको हो । उपाध्यक्ष डा.लामाको पहलमा बुधबार होटल व्यवसायी…